• BIS
    Religious

    *बिजनबारीमा भव्य रूपमा पालन गरियो श्री श्री श्री सरस्वती पूज

    *बिजनबारीमा भव्य रूपमा पालन गरियो श्री श्री श्री सरस्वती पूजा*



  • BIS
    Social

    ३वर्षको कलिलो उमेरदेखिनै नृत्य क्षेत्रमा पाईला टेकेकी शिरडसा

    ३ वर्षको कलिलो उमेरदेखि नै नृत्य क्षेत्रमा पाईला टेकेकी शिरडीसा सुब्बाले हालसम्म विभिन्न नृत्य प्रतियोगिताहरुमा प्रथम स्थान ओगट्न बनेकी छिन्। जसमध्ये छात्र युवा उत्सव, उडान प्रमुख हुन् । शिरडीसाले अहिलेसम्ममा पहिलो,दोस्रो अनि तेस्रो गरि जम्मा ८ वटा पुरस्कारहरु हत्याउन सफल बनेकी छिन्। बिजनबारीका प्रसिद्ध नृत्य टोली संगिनीको सदस्या पनि हुन् ।



  • BIS
    General

    Muskurayega India Bijanbari Inside story

    Muskurayega India Bijanbari Inside story



  • BIS
    Educational

    अाज विद्यासागर उ०मा० विद्यालय, बिजनबारी

    अाज विद्यासागर उ०मा० विद्यालय, बिजनबारीमा पाँचौ श्रेणीदेखि अाठाैं श्रेणीसम्मका विद्यार्थीहरुलाई सर्वशिक्षा अभियानद्वारा प्रायाेजित भाेजन ( मिड डे मिल) याेजना अन्तर्गत प्रत्येक विद्यार्थीलाई तीन केजी अालु अनि तीन केजी चामल वितरण गरियाे। पाँचौ देखि अाठाैं श्रेणीसम्मका जम्मा 72 जना लाभार्थी विद्यार्थीहरुमध्ये पहिलाे दिन जम्मा 40 जना विद्यार्थीहरुका अभिभावकहरुले याे खाद्यान्न संग्रह गरे। खाद्यान्न संगै विद्यार्थीहरुलाई दिइने फेरस सल्फेट एण्ड फाेलिक एसिड ट्याबलेट पनि वितरण गरियाे। खाद्यान्न वितरण गरिँदा अावश्यका सतर्कता अप्नाउनुपर्ने निर्देशलाई पालन गरिएकाे थियोे ।



  • BIS
    Educational

    लोअर चुङ्गथुङ् उच्च माध्यमिक विद्यालयमा सञ्चालन समितिको गठन

    लोअर चुङ्गथुङ् उच्च माध्यमिक विद्यालयमा सञ्चालन समितिको पुनः गठन  चुङ्गथुङ्ग १९ मार्च आज लोअर चुङ्गथुङ उच्च माध्यमिक विद्यालयको सञ्चालन समितिको पुनः गठन गरियो। नयाँ संचालन समितिमा सभापति एलएम लामा, सचिव श्याम मुखिया, उप सभापति ज्योति बिश्व, सदस्यहरू राम तामाङ्ग, संजय गुरूङ्ग, अनमोल राई, पाडुप तामाङ्ग, जिवन तामाङ्ग, राजु तामाङ्ग, एस एम राई, शरण लामा, दावा लामा गरि १५ जनाको समिति गठन गरियो। आगमी दिनमा विद्यालय को उन्नतिको काम गर्ने निर्णय लियो भने बिध्यालय शिक्षिका प्रभारिले नव गठित बिध्यालय सञ्चालन समितिलाई बधाई दिए। नव गठित बिध्यालय सञ्चालन समितिको चुनावमा गोजमुमो ( बिनय खेमा) ले बिगत दिसम्बरमा विजय बनेका थिए।



  • BIS
    Social

    नारी दिवस - 2020 आयोजक : नारी कल्यान सगंठन बिजनबारी

    Celebrated International Women Day at Bijanbari Community Hall organized by नारी कल्यान सगंठन बिजनबारी with AIWC, Darjeeling.



  • BIS
    Social

    Dr. A.P.J. Abdul Kalam Life Time Achievement National Award

    Dr Sherap Bhutia Recipient of Dr A.P.J. Abdul Kalam Life Time Achievement National Award, 2020 Dr Sherap Bhutia of Gandhi Road, Darjeeling was awarded with Dr A.P.J. Abdul Kalam Life Time Achievement National Award on 23rd February 2020 by Innovative Research Developers and Publishers (IRDP) Group of Journals with a medal, memento and certificate for outstanding excellence and remarkable achievements in the field of research and publication. This Prestigious IRDP Award 2020 was being felicitated by Justice S Rajeswaran (Retired Judge, Madras High Court), Dr Eriki Ananda Kumar, Ethiopia and Dr D Ashalata on 23 Feb 2020 at Chennai, Tamil Nadu.



  • BIS
    Social

    आदरणीय ए०डी० बाबू ( खगेन्द्र शमशेर दिक्षित), वरिष्ठ नाट्यक

    आदरणीय ए०डी० बाबू ( खगेन्द्र शमशेर दिक्षित), वरिष्ठ नाट्यकर्मीकाे आकस्मिक देहावसानकाे दुःखद खबरले मर्माहत भएँ।दिवंगत अात्मालाई बैकुण्ठबास मिलाेस्। हार्दिक श्रद्धाञ्जली.. सक्फरा बस्ती बिजनबारी



  • BIS
    Social

    About What We Know About This Novel CORONA-VIRUS

    कोरोनाले बगाउने भो होलीलाई भगाउने भो भीड़भाड़लाई ! गाईको दूध विषैसरी लाग्ने मात्नेहरूको भाग्य जाग्यो दिनरात मात्ने ,। औषधीको दाम बडला मर्चाको मूल्य पो घट्ला , धनीवर्ग उसै सुरक्षित गरीब निर्धो मर्ला! कविता by Neera Subba About What We Know About This Novel CORONA-VIRUS



  • BIS
    Social

    गोर्खा भूतपूर्व सैनिक बिजनबारी शाखाको १२ औं स्थापना दिवस |

    गोर्खा भूतपूर्व सैनिक कल्याण संगठन बिजनबारी शाखाको १२ औं स्थापना दिवस आज बिजनबारी सार्वजनिक भवनमा नायब सुबेदार कमल कुमार सुब्बाको अध्यक्षता तथा दार्जीलिङ गोर्खा भूतपूर्व सैनिक संगठन सभापति एस पी प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न गरियो | यस कार्यक्रममा बिजनबारीका समाजसेवी जीवन गिरी, कमल प्रधान,पूर्व सीडीपीओ प्रेमनाथ सेवा,गोविन प्रधान, अमरजीत स्याङदेन, खेमराज सुब्बा, अमजद हसन,इन्द्र सुब्बा लगायत बिजनबारी क्षेत्रका भारीमात्रमा पूर्व सैनिक अनि सदस्यहरू उपस्थित थिए | संगठनको तर्फबाट वृद्ध पूर्व सैनिक चन्द्र बहादुर लिम्बु अनि देश सेवामा घायल भएका पूर्ण बहादुर तामाङलाई संगठनको तर्फबाट सम्वर्द्धना पत्रले सम्मानित गरियो | कार्यक्रमलाई नायब सुबेदार आर बी निरौलाले संचालन गरेको थिए |