• img/default.png
    Sports

    पुलबजारमा इन्टर हिल्स क्रिकेट टुर्नामेन्ट फाइनल सम्पन्न

    पुलबजारमा इन्टर हिल्स क्रिकेट टुर्नामेन्ट फाइनल सम्पन्न खेल मिरिक बनाम सिङला हस्टलर माझ सम्पन्न भयो Inter Hill Cricket Tournament 2022 Org by: Pulbazar Cricket Association Total Team Participated - 40 Final Match: Team Hustlers vs Team Mirik Hustlers scored 220 runs, won by 18 runs. Man of the Match- Md Khush, Man of the Series- Mohit Gupta (Hustlers), Best Bowler- Garcia (UCCS, Darjeeling), Best Batsman - Dipesh KR Gupta (Hustlers) Youngest Player 12 years (Appreciation Token)- Tezas Sharma (Relling Cricket Club



  • img/default.png
    News & Event

    Winner of Miss Teen India Sikkim Ms Jasmine Lama from Goke

    Winner of Miss Teen India Sikkim Ms Jasmine Lama from Goke ,Bijanbari being felicitated at Bijanbari bazar



  • img/default.png
    Political

    तृणमुल काँग्रेसका प्रमुखहरू समक्ष राखिने भनी दुवै प्रतिनिधि

    प्रेष विज्ञप्ति २१ जनवरी २०२२ कोलकता आज कोलकतामा श्री मलय घटक , माननीय मन्त्री अनि श्री अरूप विश्वास, माननीय मन्त्रीको विशेष उपस्थितिमा अति विशेष सभा बस्यो । जसमा तृणमुल काँग्रेस पार्टीको तर्फबाट श्री विनय तामाङ अनि डा० रोहित शर्मा , गोर्खा जनमुक्ति मोर्चाको तर्फबाट श्री रोशन गिरी अनि श्री पी टी ओला उपस्थित थिए । दार्जिलिङ पहाडको विविध समस्याहरू अनि समाधानको चौतर्फी विकासमुलक बारे आ-आफनो मत अनि पार्टीको अडान राखे । सो मत अनि अडान मन्त्रीद्वयले तृणमुल काँग्रेसका प्रमुखहरू समक्ष राखिने भनी दुवै प्रतिनिधि टोलीहरूलाई जनाए । विनय तामाङ अखिल भारतीय तृणमुल काँग्रेस



  • img/default.png
    Sports

    Relling Champions Trophy's SA Sikkim 3 - 2 KFC Siliguri

    Today's Match Result: Chujachen SA Sikkim 3 - 2 KFC Siliguri Pepsi Player of the Match - Micheal Pradhan, CSA Sikkim.



  • img/default.png
    Political

    तल्लो खासमहलबाट 30 घर प्रजातान्त्रिक मोर्चामा सामेल।

    तल्लो खासमहलबाट 30 घर प्रजातान्त्रिक मोर्चामा सामेल। चुङथुङ मेरीबुङ तामसाङ समष्टि अन्तर्गत तल्लो खास महलबाट 30 घरले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको झण्डा समाएका छन्। चुङथुङ मेरीबुङ तामसाङ समष्टि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समष्टि संयोजक सन्दीप छेत्री, दार्जीलिङ महकुमा समिति युवा शक्ति अध्यक्ष अरूण छेत्री, केन्द्रिय समिति सदस्य सुजीन राई, समष्टि नेत्रित्व गोविन गुरुङ्ग, समष्टि युवा शक्ति कार्यकारी अध्यक्ष सुन्दर राई, गोबिन्द प्रधान, गोपाल राई, रेषप राई, जनकदास छेत्री, विश्वदीप थापा, आदिको प्रमुख आजको समर्थन कार्यक्रम सम्पन्न भयो।



  • img/default.png
    General

    बिधायक निरज जिम्बा द्वारा अग्नीपीडित परिवारलाई आर्थिक सहयोग

    बिधायक निरज जिम्बा द्वारा अग्नीपीडित परिवारलाई आर्थिक सहयोग । सिंहमारी टकभर समष्टि अन्तर्गत सहिस धुरा सिङताम निवासी बिजय राईको घर दिनाङ्क 16 जनवरी 2022 को दिन बिहान 9:30 बजे अचानक आगलागी हुदा घर जलेर पुर्ण रुपमा नष्ट भएका थिए । एचपीडब्ल्यु महासचिव एस के लामाले बिधायक निरज जिम्बालाई जानकारी गराए बापत हिज बिधायक निरज जिम्बा , एस के लामा , गोरामुमो केन्द्रीय समिति सदस्य अमर तामाङ गोरायुमो दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष सुरज कटुवालले सहिस धुरा सिङताम भ्रमण गरि पीडित परिवारलाई भेटघाट गरे । बिधायक निरज जिम्बाले आगलागी भएको घर निरीक्षण गरि आपतकालीन सहयोग पुर्‍याउदै आफ्नो बिधायकको एक महिनाको वेतन चेक मार्फत पीडित बिजय राईलाई हस्तान्तरण गरे साथै उनले परिवारको निम्ति खाद्य सामाग्री , भाडाबर्तन अनि लत्ताकपडा समेत सहयोग पुर्‍याएका छन् । पीडित बिजय राईको घर पुनर्निर्माणको निम्ति प्रशासनिक साथै सम्बन्धित बिभागहरुमा सरकार द्वारा प्राप्त सहुलियतको निम्ति आवश्यक सहयोग पुर्‍याउने वचन समेत दिएको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन् ।पीडित बिजय राईले बिधायक निरज जिम्बाले आर्थिक सहयोग पुर्‍याएकोमा धन्यवाद दिदै भने , मेरो आर्थिक अवस्था कमजोर छ म एक चियाबगानमा मजदुरी गरेर जीवन यापन गर्छु मलाई अन्य राजनैतिक दलहरु संघ संस्थाहरुले पनि सहयोग पुर्‍याउन अपिल गर्दछु । मेरो घर जलेर पुर्ण रुपमा नष्ट भएका छन् आफ्नो शरीरमा लगाएको लत्ताकपडा बाहेक सबै जलेर नष्ट भएका छन् भनी बिजय राईले मिडिया मार्फत आफ्नो दुखेसो पोखेका छन् । बिधायक निरज जिम्बाले पनि मिडिया मार्फत छोटो सन्देश दिदै भने,यस्तो समयमा हामीले राजनैतिक हिसाबले हेर्नू हुदैन सबैले पीडित परिवारलाई सहयोग पुर्‍याउने अपिल समेत गरे ।



  • img/default.png
    General

    निरज जिम्बा द्वारा कुमार सुब्बालाई श्रंद्धाञ्जली अर्पण ।

    निरज जिम्बा द्वारा कुमार सुब्बालाई श्रंद्धाञ्जली अर्पण । बिधायक निरज जिम्बाले आज चर्चित गायक कुमार सुब्बालाई श्रंद्धाञ्जली अर्पण गर्न गोरामुमो शिर्ष नेतृत्व बर्गको साथमा वहाँको बासस्थान लेबोङ हर्सिङ हट्टा पुगेर खदा लगाएर श्रंद्धाञ्जली अर्पण अर्पण गरे । गोरामुमो केन्द्रीय समिति उपाध्यक्ष किशोर गुरुङ केन्द्रीय समिति सदस्य बिरेन लामा , अमर तामाङ लेबोङ भेल्ली समष्टि अध्यक्ष गनेश शांशकर गोरायुमो दार्जीलिङ ब्राञ्च कमिटी अध्यक्ष सुरज कटुवल साथै गोरामुमो कार्यकर्ताहरु उपस्थित थिए । बिधायक निरज जिम्बाले कुमार सुब्बाको श्रीमती कमल कुमारी सुब्बा साथै परिवारका सदस्यहरुलाई भेटघाट गरि संवेदना प्रकट गरे । पत्रकारहरुलाई सम्बोधन गर्ने क्रममा बिधायक निरज जिम्बाले भने , कुमार सुब्बा एउटा प्रसिद्ध गायक मात्र थिएन तर वहाँ जाति र माटो प्रति अतिनै लगनशील थिए वहाँले गाएको गीतहरुमा आफ्नो जाति र माटो प्रति असिम माया समर्पण थियो । उहाँले गाउनु भएको गीत माटोको माया बिर्सेर यहाँ भन्ने गीत लाई सम्झना गर्दै वहाँ एक असल सामाजसेवी पनि थिए । यस्तो महान हस्ती लाई गुमाउनु पर्दा गोर्खा समुदायले एक महान धुर्ब तारानै गुमाएको आभास गरेको छु भनी आफ्नो सम्बोधन क्रममा भने । वहाँले गाएका गीतहरु अतिनै मीठो छन् सांङ्गेतिक क्षेत्रमा वहाँको योगदान अतिनै महत्वपूर्ण छन् । वहाँको कलालाई हामीले संरक्षण गर्नु तपाईं हामी सबैको कर्तव्य हो भनी अपिल समेत गरेका छन् ।



  • img/default.png
    Sports

    Satpal Rai भोलीदेखि कडा कोविडको प्रोटोकललाई पालन गर्दै

    Lamagaon Gold Cup Season VII 2022 Tribute to Sahid Havaldar Satpal Rai भोलीदेखि कडा कोविडको प्रोटोकललाई पालन गर्दै बाकी रहेको खेलहरू पुन संचालन गर्ने निधो गरेको जानकारी गर्दै सम्पूर्ण दर्शकहरूलाई माक्स सेनिटाइजरको प्रयोग गरिदिने विनम्र अनुरोध पनि गर्दछौ । भवदीय लामागाँऊ वेलफेयर सोसाइटी



  • img/default.png
    Social

    Happy Makar Sankranti

    Greetings to everyone on the auspicious occasion of Makar Sankranti, Pongal, Bhogali Bihu, Uttarayan and Paush Parva. May everyone be blessed with good health, happiness, peace and prosperity.



  • img/default.png
    News & Event

    कुसंस्कारको राजनीतिलाई हटाएर संस्कारी राजनीति पहाडमा स्थापित

    # मैले विनय ज्युलाई धोका दिएको भए, नेताहरु म संग नहुनु पर्ने। तब धोका कसले दियो? # कुसंस्कारको राजनीतिलाई हटाएर संस्कारी राजनीति पहाडमा स्थापित गर्नु चाहन्छु। म माथि कसैले टीका टिप्पणी गर्दैछन् भने, म उ माथी टिप्पणी गर्न चाहन्न। यही संस्कार परिवर्तन नै मेरो राजनैतिक अभियान हो। # पहाडमा राजनैतिक नेताहरुको राजनीति बद्ला को भावना ले प्रेरित भएर राजनीति गर्दै गरेको देख्छु म। म बदला होईन, बदलावको राजनैतिक अभियानमा लागेको व्यक्ति हुँ। यही बदलावको राजनीति गर्ने क्रममा मैले धेरै राम्रो व्यक्तित्वहरुको साथ पाएको छु। ***


  • 1 2 3 4 5 6 7 8