Political
तल्लो खासमहलबाट 30 घर प्रजातान्त्रिक मोर्चामा सामेल।
चुङथुङ मेरीबुङ तामसाङ समष्टि अन्तर्गत तल्लो खास महलबाट 30 घरले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको झण्डा समाएका छन्।
चुङथुङ मेरीबुङ तामसाङ समष्टि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समष्टि संयोजक सन्दीप छेत्री, दार्जीलिङ महकुमा समिति युवा शक्ति अध्यक्ष अरूण छेत्री, केन्द्रिय समिति सदस्य सुजीन राई, समष्टि नेत्रित्व गोविन गुरुङ्ग, समष्टि युवा शक्ति कार्यकारी अध्यक्ष सुन्दर राई, गोबिन्द प्रधान, गोपाल राई, रेषप राई, जनकदास छेत्री, विश्वदीप थापा, आदिको प्रमुख आजको समर्थन कार्यक्रम सम्पन्न भयो।
BIS,
20/Jan/2022